हाल चीनको विभिन्न क्षेत्रका किसानहरूले गृष्म ऋतुमा अन्नबाली सफल भित्र्याउन र खेतीपाती गर्न व्यस्त छन्।