चीनद्वारा आफ्नो क्षमताको परिधिभित्र श्रीलंकालाई मद्दत
2024-06-19 18:25:31CRI
Share with:

जुन १९ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चेनले नियमित पत्रकार सम्मेलनमा चीन र श्रीलंकाको पछिल्लो कुटनीतिक वार्ताबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ। 

लिन चेनकाअनुसार, चीन र श्रीलंकाको १३औं कुटनीतिक वार्तासम्बन्धी अवस्थाबारे चीनले सूचना सार्वजनिक गरिसकेको छ। चीनले आफ्नो क्षमताको परिधिभित्र श्रीलंकाको आर्थिक तथा समाजिक विकासलाई मद्दत दिएको छ।