चीनको प्रविधिको सहयोगमा बेनिनको कपासको आधुनिक रोपन
2024-06-20 19:48:18cri
Share with:

बेनिनमा चीनले बेनिनलाई कपास प्रविधिको सहायता दिने परियोजनाका विशेषज्ञहरूले स्थानीय किसानहरूलाई कपास रोपनसम्बन्धी ज्ञान सिकाउँदैछन्।