सी चिनफिङद्वारा निङ श्यामा निरीक्षण
2024-06-20 17:41:05CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले निङ श्या व्है जातीय स्वायत्त प्रदेशको निरीक्षण गर्नुभएको छ। उहाँले यिन छ्वान शहरको चिन फिङ क्षेत्रको छाङ छङ व्हा युआन आबास क्षेत्रको निरीक्षण गर्दै सर्वसाधारणलाई सुविधा र लाभ दिने सेवा, विभिन्न जातिका सर्वसाधारणहरूको आदान-प्रदानको अवस्थाबारे जानकारी लिनुभएको छ।