तिब्बतको ना छ्यूको पुस्तकालयमा “पुस्तकको स्वाद”
2024-06-21 20:17:53cri
Share with:

हाल तिब्बतको ना छ्यू शहरको स नि क्षेत्रको एक पुस्तकालय खुल्ला भएको छ। यो पुस्तकालयमा २६ हजार वटाभन्दा बढी कागजी पुस्तक छन्। ना छ्यूका सर्वसाधारणहरूले पढ्नका लागि नयाँ ठाउँ पाएका छन्। ना छ्यू शहरको स नि क्षेत्रले शहरीय पुस्तक घरमार्फत् विविध पठन कार्यक्रमको आयोजना गर्ने छ।