हाल चीनका धेरै क्षेत्रहरूमा उच्च तापक्रमको मौसम देखापरेको छ। विभिन्न क्षेत्रले विभिन्न कदम चालेर उच्च तापक्रममा बाहिर काम गर्ने श्रमिकहरूको सुरक्षाको प्रत्याभूति गरेका छन्।