चीनको नव पुस्ता
2024-06-21 16:01:20CRI
Share with:

दिक्षान्त समय नजिकिँदै गर्दा चिनियाँ नव पुस्ता आफ्नो भविष्यको खोजीमा छन्। यिनीहरू कहाँ जाने छन्, के गर्ने छन्? नव पुस्ताको आदर्श पेशा के हुनसक्छ?

आजका नव युवायुवतीहरू किन ग्रामीण पुनरुत्थानका लागि गृहनगरमा फर्कने छनौट गर्दै छन्? यो भिडियोमा तपाईँले उत्तर पाउनु हुनेछ।