गृष्म ऋतुमा फसल भित्र्याउन व्यस्त
2024-06-22 16:07:49cri
Share with:

गृष्म ऋतुमा प्रवेश भएयता चीनको विभिन्न क्षेत्रमा गहुँ फसल भित्र्याइएको छ। चालू वर्ष विभिन्न क्षेत्रको गहुँ फसल भित्र्याउने गति चाहिँ गत वर्षकोभन्दा छिटो छ। विभिन्न क्षेत्रले नयाँ ढाँचाको मेशिनको प्रयोग गरी फसल भित्र्याउने गति र कार्यक्षमतामा चुस्तता प्रदान गरेको छ। गहुँ भित्र्याएपछि किसानहरूले धान रोप्न थाले। खेतियोग्य जमीनमा व्यस्त दृश्य देखिएको छ।