स्वचालित ड्राइभिङ आउँदै
2024-06-22 17:10:19CRI
Share with:

दुबै हात मुक्त हुनुका साथै बाटो पनि नहेरेर गाडीद्वारा गन्तव्यमा पुग्न सकिन्छ। यस्तो अनुमानलाई हाल व्यवहारमा उतारिंदैछ। पैचिङको उच्च स्तरीय स्वचालित ड्राइभिङ नमूना क्षेत्रमा मानव विहीन बस, वितरण, खुद्रा विक्री, सफाई लगायत धेरै क्षेत्रमा स्वचालित ड्राइभिङको प्रयोग गर्न सकिन्छ।