तिब्बतको पहिलो ठूलो ताल सलिनछोको दृश्य
2024-06-23 18:39:49cri
Share with:

सलिनछो तिब्बत स्वायत्त प्रदेशको उत्तरमा पर्ने छाङ थाङ राष्ट्रिय स्तरीय प्राकृतिक आरक्षण क्षेत्रमा पर्दछ र तिब्बतको पहिलो ठूलो ताल हो। गृष्म ऋतुमा ताल ज्यादै निलो हुन्छ। धेरै पर्यटकहरूलाई घुम्न आकर्षित गरिएको छ।