च च्याङ प्रान्तीय निङ पो शहरको कमल फूल
2024-06-23 16:01:47cri
Share with:

गृष्म ऋतु आयो। च च्याङ प्रान्तीय निङ पो शहरको वाइ छाउ गाउँको कमलमा फूल फूल्यो। सुन्दर कमल फूलले धेरै वासिन्दालाई घुम्न आकर्षित गरेको छ।