पल्लो शान सी प्रान्तीय फु फिङद्वारा पर्यावरणीय हरित करिडोरको निर्माण
2024-06-23 16:03:05cri
Share with:

पल्लो शान सी प्रान्तीय फु फिङ जिल्ला वर्षभरि सुख्खा र थोरै वर्षा हुने क्षेत्र हो। हालैका वर्षहरूयता फु फिङ जिल्लाले कदम चालेर मुख्य नदी श छ्वान नदीको बग्ने मात्राको प्रत्याभूति गरेको छ। हाल श छ्वान नदी राष्ट्रिय पर्यावरण पार्क र वन छ्वान सिम्सार पार्क फु फिङ जिल्लाको दुई वटा पर्यावरणीय करिडोर बनेका छन्।