च्याङ सु प्रान्तीय हाङ चि बस्तीमा दाँत ब्रश व्यवसायको विकास
2024-06-23 16:46:32cri
Share with:

च्याङ सु प्रान्तीय याङ चौ शहरको हाङ चि बस्ती चीनको महत्वपूर्ण दाँत ब्रशको आधार क्षेत्र हो। विश्वको हरेक तीन वटा दाँत ब्रशमध्ये एउटा हाङ चिमा उत्पादन गरिन्छ।

हाल हाङ चि बस्तीमा ७ अर्ब ५० करोड वटा दाँच ब्रशको उत्पादन गरिन्छ र विश्वका ८० वटा मुलुक तथा क्षेत्रतर्फ निर्यात गरिन्छ।