राष्ट्राध्यक्ष सी चिनफिङ तथा पोल्याण्डका राष्ट्रपति हस्ताक्षर समारोहमा
2024-06-24 19:41:17cri
Share with:

जुन २४ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा चीनको राजकीय भ्रमणमा रहनुभएका पोल्याण्डका राष्ट्रपति आन्ड्रजेई दुदा सँगसँगै जन बृहत् सभा भवनमा हस्ताक्षर समारोहमा सहभागी हुनुभएको छ।