राष्ट्रिय सर्वोच्च विज्ञान तथा प्रविधि पुरस्कार प्राज्ञिकद्वय ली द रन् र स्वे छि खुनलाई प्राप्त
2024-06-24 19:37:58cri
Share with:

राष्ट्रिय सर्वोच्च विज्ञान तथा प्रविधि पुरस्कार २०२३ जुन २४ तारिख बिहान घोषणा भएको छ। दुई जना प्राज्ञिकद्वय अर्थात वु हान विश्वविद्यालयका ली द रन् र छिङ ह्वा विश्वविद्यालयका स्वे छि खुनले यो पुरस्कार प्राप्त गर्नु भएको छ।