राष्ट्राध्यक्ष सी चिनफिङ तथा पोल्याण्डका राष्ट्रपति बीच भेट-वार्ता
2024-06-24 19:42:35cri
Share with:

जुन २४ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका पोल्याण्डका राष्ट्रपति आन्ड्रजेई दुदासँग भेट-वार्ता गर्नुभएको छ।