सीपीसी केन्द्रिय राजनीतिक ब्यूरोको सम्मेलनलाई सीद्वारा अध्यक्षता
2024-06-27 16:06:40cri
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोले जुन २७ तारिख एक सम्मेलनको योजना गरी सुधारला व्यापक रूपमा गहन पार्ने र चिनियाँ शैलीको धुनिकीकरणको प्रवर्द्धन गर्ने विषयबारे छलफल गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले उक्त सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

 

सम्मेलनको निर्णय अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक जुला १५ देखि १८ तारिखसम्म पैचिङमा योजना गरिने छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनीतिक ब्यूरोले “चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले सुधारला व्यापक रूपमा गहन पार्ने र चिनियाँ शैलीको धुनिकीकरणको प्रवर्द्धन गर्ने निर्णय” पार्टीभित्र र बाहिरका निश्चित दायरामा सुझाव तथा विचार अवस्थाको प्रतिवेदन सुनेर यस सम्मेलनमा छलफल भएको नजिताबमोजिम संशोधन गरी २०औँ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकला पेश गर्ने निर्णय गरेको छ।