राष्ट्राध्यक्ष सी चिनफिङ तथा पेरूकी राष्ट्रपति हस्ताक्षर समारोहमा
2024-06-28 18:59:45cri
Share with:

जुन २८ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङ जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका पेरूकी राष्ट्रपति श्रीमती डिना बोलुआर्टसँगसँगै हस्ताक्षर समारोहमा उपस्थित हुनुभएको छ।