राष्ट्राध्यक्ष सी चिनफिङ तथा पेरूकी राष्ट्रपतिबीच भेट-वार्ता
2024-06-28 18:59:11cri
Share with:

जुन २८ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएकी पेरूकी राष्ट्रपति श्रीमती डिना बोलुआर्टसँग भेट-वार्ता गर्नुभएको छ।