राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सीपीसीका सदस्यहरूलाई अभिवादन
2024-06-28 16:46:49cri
Share with:

केही दिनपछि चिनियाँ कम्युनिष्ट पार्टीले स्थापनाको १०३ औँ वार्षिकोत्सव मनाउँदैछ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तर्फबाट देशभर चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूलाई १०३ औँ वार्षिकोत्सवको अभिवादन व्यक्त गर्नुभएको छ।