सी चिनफिङद्वारा २५ औँ नम्बर राष्ट्राध्यक्ष आदेशमा हस्ताक्षर
2024-06-29 17:06:53cri
Share with:

जन गणतन्त्र चीनको आकस्मिक घटनाको सामना ऐनलाई जन गणतन्त्र चीनको १४ औँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको दशौँ बैठकले सन् २०२४ को जुन २८ तारिखमा संशोधन गरेपछि पारित गरेको छ। सो आदेशलाई अहिले सार्वजनिक गरिँदैछ र सन् २०२४ को नोभेम्बर १ तारिखदेखि लागु गरिनेछ।