चीन-अमेरिका अन्तरिक्ष सहयोग बारेमा चिनियाँ परराष्ट्र मन्त्रालयको प्रतिक्रिया
2024-07-01 18:17:00cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयको जुलाई १ तारिखको पत्रकार सम्मेलनमा केही पत्रकारले अमेरिकी नासाका प्रवक्ताको सम्बन्धित भनाईबारे प्रश्न गरेका छन्।

 

परराष्ट्र प्रवक्ता माउ निङले जवाफ दिनुभएअनुसार चीन सरकारले चीन अमेरिकाबीचको अन्तरिक्ष सहयोगप्रति खुल्ला धारणा लिन्छ। छाङ होङ नम्बर ६ कर्तव्यले पूरै संसारसमक्ष अवसरको घोषणा पठाउँदै विश्वका विभिन्न राष्ट्रहरुले चन्द्रमाको नमूनाको अनुसन्धानमा भाग लिन स्वागत गरेको छ।

 

उहाँले भन्नुभयो, तापनि अमेरिकाले बिर्सिएको जस्तो देखिन्छ कि वुल्फ खण्डआदि घरेलु कानून अस्तित्वमा छ। हामीलाई थाहा छैन, अमेरिकी सरकारले आफ्ना वैज्ञानिकहरु र सम्बन्धित संस्थालाई चीनसँग आदानप्रदान र सहयोग गर्नमा भाग लिन अनुमति दिन्छ कि दिँदैन।