चीनद्वारा“शान्तिपूर्ण सह अस्तित्वको पाँच सिद्धान्तको ७०औं वार्षिकोत्सवको स्मरण गर्दै सम्मेलनको पैचिङ घोषणा पत्र”जारी
2024-07-01 19:12:48cri
Share with:

जुला १ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलन योजना गर्नुभयो। एक पत्रकारले सोधे अनुसार चीनलेशान्तिपूर्ण सह अस्तित्वको पाँच सिद्धान्तको ७०ं वार्षिकोत्सवको स्मरण गर्दै सम्मेलनको पैचिङ घोषणा पत्र’ जारी गरेकोबारे सान्दर्भिक अवस्था के कस्तो छ?

 

माउ निङले जुन २८ तारिख पैचिङमा शान्तिपूर्ण सह अस्तित्वको पाँच सिद्धान्तको ७०ं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको जानकारी गराउनुभयो।

 

स्मरणीय कार्यक्रमको योजकको रूपमा चीनले शान्तिपूर्ण सह अस्तित्वको पाँच सिद्धान्तको ७०ं वार्षिकोत्सवको स्मरण गर्दै सम्मेलनको पैचिङ घोषणा पत्रजारी गरेको छजसले उपस्थित सबै पक्षहरूको महत्वपूर्ण विचारला झल्काउँछ। शान्तिपूर्ण सह अस्तित्वको पाँच सिद्धान्तको घोषणा युग सृजनाको महत्व भएकोमा सबै पक्षले विश्वास गर्छन्।

 

नयाँ परिस्थितिमा शान्तिपूर्ण सह अस्तित्वको पाँच सिद्धान्तला पालना गर्ने र अगाडि बढाउन मानवजातिको साझा भविष्यसहितको समुदायको निर्माणला प्रवर्द्धन गर्नु तिहासिक वश्यकता भएकोमा सबै पक्षले जोड दिएको पनि प्रवक्ता माउ निङले बताउनुभयो।