चीन सम्बन्धी केन्द्रीय शब्द:स्वतन्त्र क्रान्ति
2024-07-01 16:05:43cri
Share with:

सन् २०२४ जुलाई १ तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको को १०३औँ वार्षिकोत्सव हो। सन् १९४९ नयाँ चीन स्थापना भएदेखि लगातार ७५ वर्षको शासनबाट चिनियाँ कम्युनिष्ट पार्टी विश्वको इतिहासमा लगातार शासनको समय सबैभन्दा लामो भएको पार्टी बनेको छ। यसबारेमा चीनका सर्वोच्च नेता सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टी स्वतन्त्र क्रान्तिलाई निर्भर भएको भनेर व्याख्या गर्नुभएको छ। मार्क्सवादका आधारभूत सिद्धान्त र चीनको वास्तविक्ताचिनियाँ श्रेष्ठ सँस्कृतिलाई मिलाएर राष्ट्राध्यक्ष सीले कम्युनिष्ट पार्टीको स्वतन्त्र क्रान्तिभन्ने नयाँ युग चिनियाँ कम्युनिष्ट पार्टीको निर्माण सम्बन्धी आधारभूत सिद्धान्त प्रस्तुत गर्नुभएको छ। उहाँको विचारमा विश्वको सबैभन्दा ठूलो मार्क्सवाद सत्तारुढ पार्टीको रुपमा चिनियाँ कम्युनिष्ट पार्टीका सामु शासनको परिक्षणसुधार तथा खुलापनको परिक्षणबजारमूलक अर्थतन्त्रको परिक्षण मात्र नभई  मानसिक सुस्तताको जोखिमक्षमता अपर्याप्त हुने जोखिमजनसमूहबाट अलग हुने जोखिमनिष्क्रिय भ्रष्टाचार आदि जोखिमहरु दीर्घकालीन रहिरहेको अवस्था देखापरेको छ। जसले चिनियाँ कम्युनिष्ट पार्टीलाई स्वतन्त्र क्रान्तिको बाटोलाई कायम राख्दै जाने आग्रह रहेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवको पद वहन गर्नुभएदेखि यता सीले कम्युनिष्ट पार्टीको स्वतन्त्र क्रान्ति प्रणालीको लगातार पूर्णता दिलाउँदै आनुभएको छ। उहाँले पूरै पार्टी र पूरै जनताको नेतृत्व गर्दै चीनको विशेषतायुक्त समाजवादी कार्यलाई अगाडि प्रवर्द्धन गरिरहनुभएको छ।