चीनमा कसरी सञ्चालक बन्ने?
2024-07-01 15:27:58CRI
Share with:
चीनको च्याङ सु प्रान्तीय वु सी शहरको सी शान क्षेत्रलाई चीनमा विद्युतीय सवारी साधनको मूल क्षेत्र मानिन्छ। व्यवसायीले अलीबाबा र फेसबुक लगायत व्यापारिक मञ्च वा सामाजिक सञ्जालमार्फत् उत्पादित विद्युतीय सवारी साधनलाई अन्तराष्ट्रिय बजारमा फैलाएका छन्।
त्यहाँ दुईजना सञ्चालकले प्रत्यक्ष प्रसारण गरिरहेको मैले देखेँ। उनीहरू बंगलादेशका हुन् र हाल चीनमा कार्यरत छन्। तपाईँले उनीहरूको प्रत्यक्ष प्रसारण वा भिडियोहरू हेर्नुभएको छ कि?