सन् २०२४ विश्व एआई सम्मेलन र एआईको विश्वव्यापी शासनसम्बन्धी उच्च-स्तरीय सम्मेलनमा ली छ्याङ उपस्थित
2024-07-02 20:16:34cri
Share with:

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले २ तारिख जानकारी दिनुभएअनुसार, चीनका प्रधानमन्त्री ली छ्याङले जुलाइ ४ तारिख शाङहाइमा योजना हुने सन् २०२४ विश्व आई सम्मेलन र आईको विश्वव्यापी शासनसम्बन्धी उच्च-स्तरीय सम्मेलनको उद्घाटन समारोहमा उपस्थित हुनुका साथै मुख्य भाषण गर्नुहुने भएको छ।