चिनियाँ राष्ट्राध्यक्ष सी अस्तानामा
2024-07-02 14:49:11CRI
Share with:

स्थानीय समयअनुसार जुलाई २ तारिख मध्याह्न, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानबाट अस्ताना पुग्नुभएको छ। उहाँले शाङहाई सहयोग सङ्गठनका राष्ट्रनायकहरूको परिषद्को २४ औँ सम्मेलनमा भाग लिनुहुने र कजाकिस्तानको राजकीय भ्रमण गर्नहुने छ। 

राष्ट्राध्यक्ष सीको विशेष विमान कजाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेपछि कजाकिस्तानका दुई लडाकू विमानले उहाँको विमानलाई सुरक्षा दिएको थियो।