प्राचीन सडकको रातिको मनोरञ्जन
2024-07-02 14:29:55CRI
Share with:

चीनको च्याङ सु प्रान्तीय वु सी शहर बीचको प्राचीन नदी वरिपरिको प्राचीन सडकमा व्यापार तथा मनोरञ्जन क्षेत्रको विकास गरिएको छ। 

गृष्मकालीन साँझमा नदीका प्राचीन तथा नयाँ पुलहरू रङ्गीबिरङ्गी बत्तीबाट सजाइएका हुन्छन्। 

सो सजावट र उज्यालोबाट स्थानीय बासिन्दा र त्यहाँ घुम्नआउने पर्यटकहरूले आनन्दको अनुभव गरेका छन्।