राष्ट्राध्यक्ष सी तथा कजाकिस्तानका राष्ट्रपति कासिम बीच भेटवार्ता
2024-07-03 09:38:52CRI
Share with:

जुलाई २ तारिख, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले आयोजना गर्नुभएको रात्रिभोजमा सरिक हुनुका साथै चीन-कजाकिस्तान सम्बन्ध र साझा चासोका विषयमा सुखद र न्यानो वातावरणमा सौहार्दपूर्ण र मैत्रीपूर्ण आदानप्रदान गर्नुभएको छ।