पारस्परिक सिकाई!चीन-शाङ्हाई सहयोग संगठनअन्तर्गत मिडिया गोलमेच वार्ता सुरु
2024-07-03 17:11:46cri
Share with:

शाङ्हाई सहयोग संगठनका सदस्य राष्ट्रका राष्ट्रनायक परिषदको २४औँ बैठकको अवसरमा चाइना मिडिया ग्रुपको संयोजनमा चीन शाङहाई सहयोग संगठनका राष्ट्रहरुबीच मिडिया गोलमेच वार्ता जुलाई ३ तारिख अस्तानामा आयोजना भएको छ।

 

शाङहाई सहयोग संगठनका सदस्य राष्ट्रका सरकारी पदाधिकारीहरुप्रमुख मिडिया संस्थाका जिम्मेवार व्यक्तिहरुले मिडिया शक्तिलाई मिलाउनुशाङहाई भावनाभन्ने मुख्य विषयहरुबारे गहन आदानप्रदान गरेका छन्।

 

चिनियाँ उपप्रचार मन्त्री एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्युङले भाषण दिनुभएअनुसार विभिन्न मुलुकबीचको आदानप्रदान र सभ्यताको पारस्परिक सिकाईको क्रममा मिडिया नै महत्वपूर्ण प्रचारकर्तानिर्देशक र रेकर्डकर्ता हो।

चाइना मिडिया ग्रुपले शाङहाई सहयोग संगठनका राष्ट्रहरुका राष्ट्रिय मिडियाहरुसँग शाङहाई सहयोग संगठनको विकासलाई नयाँ उचाईमा पुर्याउन प्रयास गर्दै जाने आशा रहेको छ।