चीन-कजाकिस्तान साँस्कृतिक केन्द्र र पेइचिङ भाषा विश्वविद्यालय अन्तर्गत कजाकिस्तान शाखा विद्यालयको उद्घाटन समारोह
2024-07-03 16:05:39cri
Share with:

 

स्थानीय समयअनुसार जुलाई ३ तारिख मध्यान्ह चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अस्तानास्थित राष्ट्रपति भवनमा कजाकिस्तानका राष्ट्रपति तोकायेभसँग चीन-कजाकिस्तान साँस्कृतिक केन्द्र र पेइचिङ भाषा विश्वविद्यालयअन्तर्गत कजाकिस्तान शाखा विद्यालयको शुरुवात समारोहको साक्षी बस्नुभएको छ। पेइचिङ भाषा विश्वविद्यालय राष्ट्रपति तोकायेभले युवाकालमा चीनमा अध्ययन गर्नुभएको विद्यालय हो।