चिनियाँ तथा कजाकिस्तानी राष्ट्रनायक बीच सानो परिधिको वार्ता
2024-07-03 14:13:29CRI
Share with:

स्थानीय समयअनुसार जुलाई ३ तारिख बिहान, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अस्तानास्थित कजाकिस्तान राष्ट्रपतीय भवनमा राष्ट्रपति तोकायेवसँग सानो परिधिको भेट-वार्ता गर्नुभएको छ।