शाङहाई सहयोग संगठनको सदस्य राष्ट्रका राष्ट्रनायकहरुको स्वागत समारोहमा चिनियाँ राष्ट्राध्यक्ष उपस्थित
2024-07-04 14:21:24CRI
Share with:

स्थानीय समय अनुसार जुलाई ४ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अस्तानामा शाङहाई सहयोग संगठनको सदस्य राष्ट्रका राष्ट्रनायकहरुका लागि आयोजित स्वागत समारोहमा भाग लिनुभएको छ।