सी चिनफिङ “शाङहाइ सहयोग संगठन प्लस” सम्मेलनमा सहभागी
2024-07-04 20:36:59cri
Share with:

जुलाइ  तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अस्तानामा “शाङहाइ सहयोग संगठन प्लस” सम्मेलनमा भाग लिनुका साथै 

भाषण गर्नुभएको छ। 


सो अवसरमा सी चिनफिङले एकता  पारस्परिक विश्वासशान्तिपूर्ण  स्थिरताका साथ समृद्धि  विकासअसल छिमेकीपननिष्पक्षता

  न्यायको साझा घर निर्माण गर्न आह्वान गर्नुभयो।

सी चिनफिङले चीनले पेइतौ स्याटेलाइट नेभिगेसन प्रणाली प्रयोग गर्न  अन्तर्राष्ट्रिय चन्द्र वैज्ञानिक अनुसन्धान स्टेशनको निर्माणमा भाग

 लिन सबै पक्षलाई स्वागत गरेको व्यक्त गर्नुभयो।

 चीनले सदस्य मुलुकबीच राज्य शासनमा अनुभवको आदानप्रदानलाई सुदृढ गर्न  उपयुक्त समयमा शाङहाइ सहयोग संगठन राजनीतिक

 दलको मञ्चको आयोजना गर्न सुझाव दिएको पनि सीले उल्लेख गर्नुभयो।

सी चिनफिङले चीनले सन् २०२५ लाई शाङहाइ सहयोग संगठनको "दिगो विकास वर्षको रूपमा घोषणा गर्न  प्रस्ताव पनि गर्नुभयो।