पेरूका राष्ट्रपतिद्वारा सीएमजीलाई अन्तर्वार्ता
2024-07-06 18:08:16CRI
Share with:

पेरूका राष्ट्रपति दिना बोलुअटेले हालै सीएमजीला अन्तर्वार्ता दिनुभएको छ। सो अवसरमा उहाँले चीन-पेरू विकासको नमूना हो भन्दै चानकाइ बन्दरगाह र शाङहाइबीच चीन-पेरू साझा विकासला प्रबर्द्धन गर्ने बाटो बन्ने अपेक्षा फूले लिएको बताउनुभयो।