कन्फ्यूसियसको जन्मस्थल, निशान पवित्रभूमिको एक झलक
2024-07-08 10:36:23CRI
Share with:
निशान पवित्रभूमि एक सांस्कृतिक स्थल हो। यो प्राचीन चिनियाँ दार्शनिक कन्फ्यूसियसको जन्मस्थल हो जुन शानतोङ प्रान्तको छ्युई फू शहरको दक्षिणपूर्वी भागमा अवस्थित छ। यसले ३५.७६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ, र यहाँको प्रमुख प्रतीक भनेको ७२ मिटर उचाइको कन्फ्यूसियसको मूर्ति हो। यहाँ एक भव्य प्रवचनस्थल पनि छ साथै कन्फ्यूसियसप्रति समर्पित एउटा मन्दिर पनि छ। यहाँ पाहुनाहरू कन्फ्यूसियसवादको सभ्यतामा रम्न सक्छन् र चिनियाँ संस्कृतिबारे पनि जानकारी लिन सक्छन्।