चीन-सार्क एक्स्पो जुलाई २३ तारिखदेखि २८सम्म खुन्मिङमा
2024-07-09 17:39:35CRI
Share with:

चीन-सार्क एक्स्पो जुलाई २३ तारिखदेखि २८ सम्म चिनियाँ खुनमिङ शहरमा आयोजित हुनेछ। यसको मुख्य विषय “एकता र समन्वयमा साझा विकास” रहेको छ। यो एक्स्पो चालु वर्ष चीन र दक्षिण एशियाली मुलुकहरू बीच सबैभन्दा महत्वपूर्ण आर्थिक तथा व्यापारिक आदानप्रदानहरूमध्येको एक हो।