चिनियाँ केन्द्रीय सैन्य आयोगद्वारा मानार्थ उपाधि प्रदान
2024-07-09 19:12:21CRI
Share with:

चिनियाँ जन मुक्ति सेना स्थापना भएको ९७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा चिनियाँ केन्द्रीय सैन्य आयोगले जुलाई ९ तारिख पैचिङमा मानार्थ उपाधि प्रदान समारोहको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मानार्थ उपाधि जितेका एकाइहरूलाई पुरस्कार झण्डा प्रदान गर्नुभएको छ।