जुलाई १० तारिखदेखि पैचिङबाट ढाकासम्मको सिधा उडान सुरु
2024-07-09 16:13:58CRI
Share with:

चीन र बंग्लादेशका एयर विभागको योजनाअनुसार, एयर चाइनाले जुलाई १० तारिखदेखि प्रत्येक साता चारपटक पैचिङबाट बङ्गलादेशको राजधानी ढाकासम्म उडान सेवा सञ्चालन गर्नेछ। 

त्यसका साथै चाइना साउदर्न एयरलाइन्सले पनि जुलाई १५ तारिखदेखि प्रत्येक साता दुईपटक पैचिङबाट ढाकासम्मको सिधा उडान सञ्चालन गर्नेछ।