साइबर आक्रमणपछाडिको कालो हात
2024-07-09 17:36:46CRI
Share with:

अस्ट्रेलियाले जुलाई ९ तारिख “द फाइभ आइज एलायन्स”बाट हस्ताक्षर गरिएको एउटा प्रतिवेदन प्रकाशित गरेर कथित चीनको “साइबर आक्रमण” फेरि उक्साएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यस विषयबारे चर्चा भएको छ। सम्बन्धित पक्षले साइबर सुरक्षाको प्रयोग गरी फेरि चीनमाथि हिलो छ्यापेका छन्। चीनले त्यसको कडा विरोध गरेको प्रवक्ता लिन च्यानले बताउनु भएको छ। वास्तवमा चीनका केही विभागले धेरै विश्लेषण प्रतिवेदन प्रकाशित गरेर दीर्घकालदेखि अमेरिकाले एकातिर झुटो सूचना प्रचार गर्नुका साथै “चिनियाँ साइबर आक्रमणसम्बन्धी धम्की सिद्धान्त” उक्साउँदै, अर्कातिर प्रभूत्व स्थान र प्राविधिक श्रेष्ठतामार्फत् विश्वव्यापी रूपमा नेटवर्क जासूसी गरेको विषय स्पष्ट पारेका छन्। तर अमेरिकाले त्यसप्रति सधैँ नै उचित व्याख्या गर्दैन।

दीर्घकाल सहयोगी र साझेदारहरूमाथि इभ्सड्रपिङ गर्ने र विभिन्न देशमाथि अविभाजित रूपमा साइबर आक्रमण गर्ने पछाडि हात को हो?

विश्वव्यापी रूपमा साइबर निरोध रणनीति गर्ने मुल को हो?

विश्वको नेटवर्कको सबैभन्दा धम्की को हो?

अन्तर्राष्ट्रिय जगतले स्पष्ट रूपमा बुझेको विश्वास चीन गरेको छ।