विभिन्न देशहरूबाट चीन आउने साथीहरूलाई “चीनको यात्रा” स्वागत्
2024-07-10 15:43:46CRI
Share with:

आजभोलि, विदेशी पर्यटकहरूले चीन भ्रमण गर्ने तातो लहर विश्वको सामाजिक संजालमा आइपुगेको छ। धेरै सम्बन्धित् तथ्याङ्क अनुसार, “चाइना यात्रा” खोज्ने शब्द तातो बनिसकेको छ।

जुलाई ९ तारिखमा, चिनियाँ परराष्ट्र मन्त्रालय प्रवक्ता लिन् च्यानले पत्रकार सम्मेलनमा व्यक्त गर्नु भए अनुसार, हामीले यस्तो दृश्य कति खुशीसँग देख्नसक्छौँ, विदेशी साथीहरू चिनियँ यात्राका लागि चीनमा आउने लहर निरन्तरताका साथ कायम रहँदै आएको छ। भिसा-फ्रि देशहरू निरन्तर रूपमा विस्तारका साथै, कदमहरूमा थप सुविधा दिएर विदेशी पर्यटकहरू चीनमा आउनका लागि अझै खुकुलो हुँदै गएको छ।

चीनमा सुन्दर दृश्यहरूको आनन्द लिन, चीनको विशेष जीवन अनुभव गर्न, राम्रा अवसरहरू साझा गर्न र संयुक्त रूपमा सहयोग गर्न विभिन्न देशका साथीहरूलाई चीनमा स्वागत् छ।