सीआरआई नेपाली सेवाका पूर्व भाषा विशेषज्ञ डा.माधव प्रसाद पोखरेलको बुझाइमा चीन
2024-07-10 14:37:33CRI
Share with:

त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान विभागका अवकाशित प्राध्यापक डाक्टर माधव प्रसाद पोखरेल चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवाका पूर्व भाषा विशेषज्ञ हुनुहुन्छ। उहाँले सन् २००० देखि २००१ सम्म नेपाली सेवामा काम गर्नुभएको थियो। हाल पैचिङ अवस्थित पैचिङ वैदेशिक अध्ययन विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरको रूपमा चीनमा आउनुभएको अवसरमा उहाँले हामीसँग २४ वर्षअघि र वर्तमान चीनको तुलना गर्नुभएको छ। उहाँको चीन बसाइको अनुभव कस्तो रह्यो, यस भिडियो संवादमा हेर्नसकिन्छ।