तिब्बतको मोचुकुङखा जिल्लामा ढकमक्क तोरी
2024-07-13 19:09:18cri
Share with:

हाल तिब्बत स्वायत्त प्रदेशको ल्हासा शहरको मोचुकुङखा जिल्लामा ढकमक्क तोरी फुलेको छ। धेरै पर्यटकहरू र फोटोग्राफरहरूले फोटो खिच्न त्यहाँ जाने गरेका छन्। हालका वर्षहरूयता मोचुकुङखा जिल्लाले तोरीको खेती परिमाणलाई विस्तार गरी स्थानीय वासिन्दाले आम्दानी बढाएका छन्।