गिनी-बिसाउका राष्ट्रपति उमारो सिसोको विशेष अन्तर्वार्ता
2024-07-13 16:36:15CRI
Share with:

गिनी-बिसाउसँग लामो इतिहास छ। सन् १८७९ मा गिनी-बिसाउ पोर्चुगलको उपनिवेश बन्यो। गत शताब्दीको ७० औँ दशकमा चिनियाँ जनताले राष्ट्रिय स्वतन्त्रता र मुक्तिको संघर्षमा गिनी-बिसाउका जनतालाई दृढताका साथ समर्थन गरेका थिए। केही वर्षयता दुई देशको सम्बन्ध क्रमशः गहन भएर कृषि, माछा, आधारभूत प्रबन्धलगायत क्षेत्रमा व्यावहारिक सहयोग अझ व्यापक बन्दै आएको छ।

जुलाई १० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा चीन भ्रमणमा रहनुभएका गिनी-बिसाउका राष्ट्रपति उमारो सिसोको एम्बालोसँग वार्ता गर्नुभएको छ।  एम्बालो राष्ट्रपति नियुक्त भएपछि यो उहाँको पहिलो चीन भ्रमण हो।

उहाँले चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिँदै भन्नुभएको छ।