थाइहु तालको सुन्दर दृश्य
2024-07-14 19:31:00CRI
Share with:

थाइहु ताल चीनको तेस्रो सबैभन्दा ठूलो ताजा पानीको ताल हो। यसको क्षेत्रफल २,३३८ वर्ग किलोमिटर पुगेको छ।

 प्राचीन कालदेखि नै धेरै कविहरूले थाइहु तालको सुन्दरताको प्रशंसा गर्दै कविता लेखेका छन्। 

विशेष गरी पानी पर्दा थाइ हु तालमा जहाजमा घुम्न निकै आनन्ददायक हुने गर्छ।