निङ श्याको सुन्दर कमलको फूल
2024-07-14 15:44:44cri
Share with:

हाल निङ श्या व्वै जातीय स्वायत्त प्रदेशको यिन छ्वानमा पर्ने मिङ छ्वै हू राष्ट्रिय सिमसार पार्कमा ढकमक्क कमल फुलेको छ। धेरै पर्यटकहरू त्यहाँ फोटो खिच्न पुगेका छन्।