चीनको भित्री मंगोलिया स्वायत्त प्रदेशको बाई यिन सी ल घासेमैदान निकै सुन्दर देखिन्छ। बाई यिन सी ल चीनको प्रसिद्ध प्राकृतिक घाँसेमैदान हो र यसलाई “स्वर्ण घाँसेमैदान” पनि भनिन्छ।