चीनका राष्ट्राध्यक्षद्वारा अमेरिकी भूतपूर्व राष्ट्रपति ट्रम्पलाई सान्त्वना
2024-07-14 16:42:32cri
Share with:

अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्यालीमा सहभागी हुँदै गर्दा उहाँमाथि गोली प्रहार गरी आक्रमण गरिएको छ। चीनले यो गोली आक्रमणमाथि ध्यान दिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भूतपूर्व राष्ट्रपति ट्रम्पलाई सान्त्वना दिइसक्नुभएको छ।

 

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले उक्त जानकारी दिनुभएको हो।