पेरिस ओलम्पिक खेलकुद २०२४ को ज्योति पेरिसमा हस्तान्तरण
2024-07-14 19:21:06cri
Share with:

स्थानीय समय जुलाई १४ तारिख पेरिस ओलम्पिक खेलकुद २०२४ को ज्योति हस्तान्तरण पेरिसमा सुरू भएको छ। उक्त ज्योति पेरिसमा दुई दिन हस्तान्रण गर्ने जनाइएको छ।