क्विचौ प्रान्तीय सान तु जिल्लामा अंगुरको सिजन
2024-07-14 15:41:13cri
Share with:

हाल क्विचौ प्रान्तीय छेन नान बुयी जातीय र म्याउ जातीय स्वशासित क्षेत्रको सान तु श्वै जातीय जिल्लाको अंगुर पोक्ने सिजेनमा प्रवेश भएको छ। स्थानीय किसानहरू अङ्गुर टिप्न र बजारतर्फ बिक्री गर्न व्यस्त छन्। हालैका वर्षहरूयता यो जिल्लाले अंगुर व्यवसायको विकास गरी ४० हजार जना सर्वसाधारणलाई आम्दानी बढाउन ल्याएको छ।